२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

१५ औ राष्ट्रिय महिला स्वयंसेविका दिवसः हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१९ मंसिर २०७५, बुधबार १६:५१

कृष्ण बिष्ट | मङ्सिर १९, बैतडी | आज १५औ  राष्ट्रिय महिला स्वयम सेविका दिवस बैतडीमा पनि बिभिन्न कार्यम गरी मनाइएको छ । “महिला स्वास्थ्य स्वयम सेबिकाको निस्वार्थ  सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा” भन्ने मुल नाराका साथ स्वयम सेबिका दिवस मनाइएको हो । 

जिल्लाको केसरपुर प्रमथमिक स्वास्थ्य केन्द्र मेलौलीले वडा नं १ र ७ अन्तरगतका २० वटा महिला स्वास्थ्य स्वयमसेविका सम्मेलित हाजिरी जवाफ प्रतीयोगिता सञ्चालन गरेको थियो । स्वास्थ्य केन्द्रमा सञ्चालन हुने बिभिन्न तालिम तथा अन्तरकृया बाट सिकेको कुराहरु कत्तिको आत्मसाथ गर्छन र पछि सम्म स्मरण गराउनको लागि हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरीएको केसरपुर स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन रमेस बोहराले जानकारी दिनुभयो ।

आज भएको हाजिरी जवाफ प्रतीयोगितमा नवजात शिसु र गर्ववती महिला सम्बन्धीका ८० ओटा प्रस्नहरु समाबेस गरिएकोमा ७६ प्रस्नको स्वायम सेबिका मार्फत सहि जवाफ प्राप्त भएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । 


आज भएको हाजिरी जवाफ प्रतियोगितामा तारा बिष्ट र बिष्णु चन्द प्रथम हुनुभएको छ भने, दाश्रो स्थानमा बसन्ती दमाई र गिता नायक हुनुभएको छ  त्यसैगरी तेश्रो स्थानमा बिमला ओझा र कस्तुरी नयक हुनुभएको लयब टेक्नीसियन बोहराले जानकारी दिनुभयो ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख जयराज ओझाको सभापतित्वमा भएको १५ औ राष्ट्रिय स्वयम सेबिका दिवस कार्यक्रममा बोल्दै नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले धेरै जसो स्वास्थ्य समस्या स्वास्थ्य चौकी सम्म नआउने  गरेको स्मरण गर्दै दुर्गम भेगमा रहेका स्वास्थ्य समस्यालाई स्वयम सेबिकाहरुले स्वास्थ्यको मुलधारमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल