मङ्सिर २२, काठमाडौँ | १२० देश सहभागी मिस वर्ल्डको उपाधि चुम्ने दौडबाट ९० देशले हात धोईसकेको अवस्थामा अब ३० देशका प्रतिष्पर्धी बीचबाट आज मिस वर्ल्ड चुनिइनेछ । यो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २२, काठमाडौँ | १२० देश सहभागी मिस वर्ल्डको उपाधि चुम्ने दौडबाट ९० देशले हात धोईसकेको अवस्थामा अब ३० देशका प्रतिष्पर्धी बीचबाट आज मिस वर्ल्ड चुनिइनेछ । यो "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज ६८ औं ‘विश्व सुन्दरी’ चुनिदै, ९० देशलाई पछाडी पार्दै नेपालबाट पनि दावेदारी

२०७५, २१ मंसिर शुक्रबार १९:४१

मङ्सिर २२, काठमाडौँ | १२० देश सहभागी मिस वर्ल्डको उपाधि चुम्ने दौडबाट ९० देशले हात धोईसकेको अवस्थामा अब ३० देशका प्रतिष्पर्धी बीचबाट आज मिस वर्ल्ड चुनिइनेछ । यो पटकको मिस वर्ल्ड नेपालीहरुको लागि यस कारण पनि महत्वपूर्ण छ कि नेपालबाट विश्व शुन्दरी ताजको लागि नसोचेको सफलता हाँशिल गर्दै अन्तिम प्रतिष्पर्धीमा छिन् । र

आज धेरैको कौतूहलता चीनको सान्यामा हुने मिस वर्ल्ड २०१८ तिर मोडिएको छ, जहाँ नेपाल सुन्दरी शृङ्खला खतिवडा एक दाबेदार बनेर प्रतिस्पर्धामा छिन् । धेरै नेपालीहरूले सृंखलाको हालसम्मको उपलब्धि राष्ट्रिय गौरवको बिषय मानेका छन् । 

विशेषगरी सामाजिक सञ्जालमा धेरैले उनलाई जितको शुभकामनासँगै आत्मवल उच्च राख्न सुझाव दिएका छन् । कयौंको ढुक-ढुकीले नेपालकै पक्षमा नतिजा आओस् भन्ने प्राथना गरि बसेका छन् ।   प्रतियोगिताको पूर्वसन्ध्यामा धेरै नेपालीले उनले पहिलो नेपालीका रूपमा 'विश्व सुन्दरी' को उपाधि पाऊन् भन्दै शुभकामना दिइरहेका छन् । 

विश्व सुन्दरीको प्रतिष्पर्धामा प्रतियोगिताको एउटा महत्वपूर्ण उपाधि 'ब्युटी विथ पर्पोज' जितेर नेपालको नाम उच्च राख्न सफल भईसकेकी सृंखलाले मतको आधारमा पाउने अर्को उपाधि मल्टिमिडिया अवार्ड जितेर यस पटकको 'मिस वर्ल्ड' को ताज नेपालले नै लागोस् भन्ने पक्षमा विश्वको ठूलो जमात छ भन्ने प्रमाणित गरिसकेको छ । 


सामाजिक सञ्जालमा शृङ्खला सबैभन्दा क्षमतावान् प्रतियोगी भएकी र उनले उपाधि जित्ने दाबी गर्नेहरू पनि छन्। यसै क्रममा ट्विटरमार्फत एलिया अर्यालले लेखेकी छन् – 'यसपाली मिस वल्र्डको खिताब नेपालली चेलि शृंखला खतिवडाले जित्ने पक्कापक्की छ यदि यो साल पनि Miss World को उपाधी Mt.Everest (सगरमाथा)को देशमा आएन भने नेपालीले यो प्रतियोगिता बाटै सधैका लागि हात धुँदा हुन्छ । 

सृङ्खला पेसाले आर्किटेक्ट हुन् । शृङ्खलाका बुवा विरोध खतिवडा सङ्घीय संसद्‌मा र आमा मुनु सिग्देल प्रदेश नम्बर ३ को प्रदेशसभामा सदस्य छन् । 

मिस २०१८ को भोटिङ लाइभ कार्यक्रमसम्म जारी रहेको छ > तपाइँ पनि भोट गर्न सक्नुहुन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति