सार्बजनिक गितको भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सार्बजनिक गितको भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गर"/>

2026-10-10 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोमान्टिक गीत ‘तिमि नै मेरो ढुकढुकी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

मङ्सिर २५, काठमाडौं । गायक श्री थापा मगर अनि पमिता श्रेष्ठको आवाजमा रहेको नयाँ गित “तिमि नै मेरो ढुकढुकी” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन भण्डारीको शब्द रचना तथा श्री थापा मागर कै संगीत रहेको छ । 

सार्बजनिक गितको भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गरेका छन् भने नबिन निरौलाको सम्पादन रहेको छ । अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टद्वारा बजार ब्यबस्थापन गरिएको भिडियोमा जीवन भट्टराई र सुमी खड्का को अभिनय रहेको छ ।  यस्तै भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय