७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दैलेखमा एम्बुलेन्स दुर्घटना, १ जनाको मृत्यु, १ घाइते

२७ मंसिर २०७५, बिहीबार ०८:०२

मंसिर २७, काठमाडौं । सुर्खेतमा बिरामी छोडेर कालीकोट फर्किदै गरेको एम्बुलेन्स दैलेखेको गुराँस गाउँपालिका-४ लाठेमा दुर्घटना भएको छ ।

जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुस दुर्घटना हुँदा कालीकोटको खाँडाचक्र नगरपालिका अन्दारी १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

एम्बुलेन्सका चालक गणेश खड्का घाइते भएका छन् । उनी सामान्य छन् । अस्पतालको एम्बुलेन्सको चालकमा लंक खड्का भएपनि बुवाको निधन भएकोले गणेशले बिरामी ल्याएर सुर्खेत आएका थिए ।

कालीकोटमा एउटा मात्रै एम्बुलेन्स थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन