2026-10-10 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दि भ्वाइस अफ नेपाल’ का विजेता सिडी अधिकारीले विक्रमलाई गरे ५० हजार सहयोग

पुस ५, पोखरा | ‘दि भ्वाइस अफ नेपाल’ का विजेता सिडी विजय अधिकारीले ‘नेपाल आइडल सिजन टु’का अन्तिम प्रतिस्पर्धी पोखराका विक्रम बराललाई ५० हजार सहयोग गर्दै जिताउन भोटिङ अपिल गरेका छन्। 

अधिकारीले गायन रियालिटी शो‘नेपाल आईडल’का अन्तिम प्रतिस्पर्धी बराललाई जिताउन सहयोग गरेको बताएका छन् । आफ्नो जन्मोथलो पोखरामै आएर आफूलाई भोट गरी जिताउने प्रशंसकलाई धन्यवाद दिदैं अधिकारीले आइडलका अन्तिम प्रतिस्पर्धी बरालका निम्ति पनि भोटको अपिल गरेका हुन् । 

अधिकारीले बुधबार बिक्रम बराल जिताउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भोट मागेका हुन् । एउटै विद्यालयमा अध्ययन गर्नुको साथै संगीत पनि एकै ठाउँमा सिकेको सम्झदै अधिकारीले बराल राम्रो प्रतिभा भएको बताए। 

नेपाल आइडलको फाइनल शुक्रबार हुदैंछ । काठमाडौंको पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसको चौरमा फाइनल हुनेछ । कार्यक्रममा विक्रम बराल जिताउ अभियान समितिले सिडीलाई सम्मान गरेको छ । बिक्रम बराल जिताउ अभियान समितिका संयोजक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रम सिडी विजय जिताउ अभियान समितिका संयोजक पदमराज ढकाल लगायतको उपस्थिति थियो। 

बराललाई जिताउन पोखरेली गायिका निलिमा थापा मगर सहयोग समितिबाट पाँच हजार रुपैयाँ संयोजक विनित जोजिजुले हस्तान्तरण गरे।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो