2026-08-20 07:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठमेलमा ‘न्यू इयर र र क्रिसमस डे’मा बिशेष साङ्गीतिक कार्यक्रम हुने

पुस ६, काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा ‘क्रिशमस सेलिब्रेसन बिशेष कार्यक्रम’ हुने भएको छ । 

अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा ख्याती प्राप्त कलाकारहरुको भब्य प्रस्तुति साथमा ठमेलस्थित छायाँ सेन्टरमा क्रिशमस सेलिब्रेसन हुने भएको हो । सो कार्यक्रमा नेपाली तथा बिदेशी पाहुनलाई मनोरञ्जन दिन मंगोलियन हार्टका राजु लामासँगै स्वदेशी तथा विदेशी सांगितिक ब्याण्ड तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

नेपाली मोर्डन संस्कृतिको जगेर्नाका लागि छायाँ सेन्टर, ओजि लाउन्जले सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आयोजक दिनेश श्रेष्ठका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिनको लागि काठमाडौको मुटु ठमेलमा नयाँ वर्ष तथा क्रिसमसलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो । 

यही डिसेम्बर २४ अर्थात् पुस ९ गतेका दिन हुन लागेको कार्यक्रममा १८ सय देखि २ हजार स्वदेशी तथा विदेशी दर्शक आउने लक्ष्य आयोजकले लिएको छ । साथै टेबल सिटको अग्रिम बुकिङ पनि खुला भइसकेको छ । 

कार्यक्रममा दिपक ब्रज्राचार्यको बिशेष प्रस्तुति रहने छ भने अन्य कलाकारहरुले पनि आफ्नो प्रस्तुति राख्ने छन् । दिनेश श्रेष्ठकै आयोजना रहेको कार्यक्रलाई छाँया सेन्टर, ओजी लाउञ्ज, पोजेटिभ भाईबेस तथा नेपाल म्युजिकले सपोर्ट गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध