२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको पुर्चौडी नगरपालिकामा उपमेयरको कोसेली कार्यक्रम सञ्चालन

७ पुष २०७५, शनिबार १२:३१

कृष्ण बिष्ट | पुस ७, बैतडी | सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन पुर्चाैडी नगरपालिकाले उपमेयरको कोसेली कार्याक्रम लागु भएको छ । मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नको लागी पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रम अन्तरगत उपमेयरको कोसली कार्याक्रम गरीएको हो । 

उक्त कार्यक्रम अन्तरगत सुत्केरी भएका महिलाहरुले उपमेयरको तर्फबाट सरसफइ किट प्राप्त गर्ने पुर्चाैडी नगरपालिकाले जनाएको छ । 

४ पटक गर्ववती जाच गरेको, स्वास्थ्य सस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात ७ दिन सम्म कम्तीमा तिन पटक सुत्केरी जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पुरा गरेका महिलाहरुलाई उपमेयरको कोसेली प्रदान गरीने नगरपालिकाका स्वास्थ्य संयोजक बिनोद कुवँरले जानकारी दिनुभयो । सुत्केरी भएको महिलाले उक्त मापदण्ड पुरा गरे नगरेको सम्बन्धित स्वास्थ्य सस्थमा अभिलेख रहने पनि उहाले बताउनुभयो । 

मात्री मृत्युदर र शिशुमृत्युदरलाई कम गर्नका लागी सरसफइ समाग्री सहितको झोला उपमेयरको तर्फबाट प्रदान गरीने प्रबक्ता गौतम भट्टले बताउनुभयो । यस कार्याक्रमले सस्थागत सुत्केरी कायम गर्नमा सहयोग गर्ने र सुत्केरी पश्चात हुने आमा शिशु को स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धी हसिल गरीने नगरपालिकाका उपप्रमुख जानकी बमले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै