Skip to content
Friday, July 17, 2026 Nepali Online Media
December 24, 2018 बैतडी - BTD, समाज

बैतडीमा आज्ञात व्यक्तीको कुटपिटबाट सुसुराको मृत्यु, बुहारि घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कृष्ण विष्ट । पौष ९, बैतडी । बैतडीमा अज्ञात व्यक्तीले&nbsp; कुटपिट गर्दा एक जनाको&nbsp; मृत्यु भएको&nbsp; छ भने&nbsp; एकजना घाइते&nbsp; भएका छन&nbsp; । सिगास&nbsp; गाउपालिका वडा नं ९ श्रीभाबर का ६० वर्षिय जसु बोहराको मृत्यु भएको&nbsp; हो भने&nbsp; उहाकै&nbsp; बुहारि २१ वर्षिया&nbsp; लक्ष्मी&nbsp; बोहरा घाइते&nbsp; भएकि छन&nbsp; ।&nbsp; </p><p>हिजो&nbsp; राति&nbsp; करिब ९ :३० बजे घरमा कोहि नभएको&nbsp; बेला आज्ञात&nbsp; व्यक्तीले&nbsp; &nbsp;निर्घात कुटपिट गर्दा ससुराको&nbsp; मृत्यु भएको र आफु घाइते. भएको घाइते लक्ष्मी बोहराले बयान दिएको&nbsp; इलाका प्रहरि कार्यालय&nbsp; पाटनका&nbsp; प्रहरि निरिक्षक गिन्द्र बहादुर बोकटिले जानकारि दिनुभयो । कसले कुटपिट गर्यो, के&nbsp; कति कारणले कुटपिट गरियो, भन्ने&nbsp; सत्य तथ्य प्रमाण फेला नपरेको&nbsp; &nbsp;हुदा&nbsp; घटनाको&nbsp; थप&nbsp; अनुसन्धान भइरहेको निरिक्षक बोकटिको&nbsp; भनाइ&nbsp; छ ।&nbsp; प्रहरि अहिले&nbsp; घटना स्थलमा अनुसन्धान गरिरहेको&nbsp; छ ।&nbsp; घटना घटेको घर&nbsp; नजिक कुनै पनि अन्य घर&nbsp; नभएको&nbsp; प्रहरिले&nbsp; जनाएको छ&nbsp; ।&nbsp;<br></p>