2026-10-10 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनम जनम’ मा दिपेन्द्रको उत्कृष्ट निर्देशन (भिडियो सहित)

पुस २३, काठमान्डौ | प्रविशा अधिकारी र राजु सेन्चुरिको स्वरमा नयाँ गित ‘जनम जनम’ सार्वजनिक गरिएको छ । 

प्रस्तुत गीतको भिडियोको निर्देशन दिपेन्द्र तिमल्सिनाले निकै मेहनतका साथ गरेको भिडियो हेर्दा थाहा हुन्छ । ड्रोन मार्फत खिचिएका दृश्य र क्यामरामा कैद भएका रोमान्टिक दृश्यले भिडियोलाई निकै उत्कृष्ट बनाईदिएको छ । 

मण्डली फिल्म्सले उत्पादन तथा तयार गरेको यो गीत ‘जनम जनम’ को शब्द, संगीत भीम केसीको हो भने यस गितमा अभिनय नवराज उप्रेती र जिना थापाले गरेका छन् ।

यस भिडियोको छायांकन बिबेक लामाले गरेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् । माया-प्रेममा आधारित प्रस्तुत गितको लय शैलेन्द्र एम प्रधान (बाबु) ले गरेका छन् । 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय