2026-10-10 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म छाडेर अमेरिका लागे अनमोल, भन्छन्, प्रदीप र पलले गर्दा हुन्छ (भिडियोसहित)

पुस २५, काठमाडौं । युवास्टार अनमोल केसी अमेरिका प्रस्थान गरेकाछन् । नेपालमा ‘ब्याचलर बन्टी’ चलचित्र छाडेको चर्चा सेलाउन नपाउँदै उनी मंगलबार राती २ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अमेरिका उडेका हुन् । उनी आफ्नो आउँदो चलचित्र ‘ए मेरो हजुर ३’को एक गीतको सुटिङका लागी अमेरिका लागेका हुन् ।

अनमोलले ‘ब्याचलर बन्टी’ चलचित्रको बिषयमा बोल्दै एअरपोर्ट मै भने ‘हो मैले अहिले चलचित्र गर्दिन भनेकी हो ।’ साथै उनलाई सञ्चारकर्मिहरुले तपाईको ठाउँमा कसले गर्दा हुन्छ त कुनै सल्लाह भन्दा अहिले बजारमा चलेका प्रदीप, पल, सलिनमान जसले गर्दानि हुन्छ भन्दै उत्तर दिए । साथै उनले नायिका सारा सिर्पालीसँगको प्रेम चर्चा मात्र चर्चामै सिमित रहेको बताए । 

थप कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय