2026-10-10 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोलमायाकी अन्जली हट अवतार, प्रचण्ड समेत हेरेको हेरेई (भिडियो रिपोर्ट)

माघ ५, काठमाडौं । ८ महिना अघि सार्वजनिक लोकगीत ‘बोल माया’ गीतकी मोडल अन्जली अधिकारीले एपिक नेपाल म्युजीक अवार्डमा लोकगीत तर्फको महिला मोडलको अवार्ड हात पारेकी छिन् । आफ्नो अभिनयबाट सबैको मन जितेकी अन्जली बोलमाया गीतबाटै अवार्ड हात पारेकी हुन् । 

त्यसै समारोहमा अन्जलीको नयाँ लुक्सले धेरैको ध्यान केन्द्रित गर्यो । गएको शुक्रबार राजधानीको ठमेलस्थित छायासेन्टलमा मोडल अन्जली पुग्दा धेरैलाई केहिबेर ठम्याउन गाह्रो पर्यो । प्राय साधारण भेषमा देखिने अन्जली एपिक नेपाल म्युजीक अवार्ड समारोहमा बोल्ड अवतारमा देखिइन् । त्यो पनि फरक हेयर स्टाइलमा । त्यसैले पनि उनलाई ठम्याउन गाह्रो पर्यो । 

नारायण रायमाझी, प्रकाश सपूत र शान्ती श्री परियारको स्वरमार रहेको बोलमाया गीतबाट उत्कृष्ट मोडलको अवार्ड पाउँदा खुसी लागेको उनी बताउँछिन् । साथै यसै गीतपनि उनलाई दर्जनौं म्युजीक भिडियोका लागी अफर आएका छन् । बिशेषगरी दर्शक रुवाउने म्युजीक भिडियोको अफर आउने गरको उनी बताउँछिन् ।  

भिडियो रिपोर्ट हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय