2026-10-10 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड अभिनेता अर्जुन रामपाल विरुद्द लाग्यो यस्तो मुद्धा

फागुन ३, काठमाडौं | एक करोड रुपैयाँ नतिरेको आरोप बलिउड अभिनेता अर्जुन रामपाल विवादमा फसेका छन् । एक इन्टरटेनमेन्ट कम्पनीका अनुसार अर्जुनले एक करोड रुपैयाँ ऋण लिएर पछि नतिरेको आरोप लागेको छ ।

अर्जुनले गएको वर्ष वाइटी इन्टरटेन्मेन्ट कम्पनीबाट १ करोड रुपैयाँ ब्याजमा ऋण लिएका थिए । अर्जुनले यो कम्पनीसँग ९० दिन भित्र १२ प्रतिशत ब्याजसहित तिर्ने सर्तमा ऋण लिएका थिए । 

तर अर्जुन रामपालले अहिलेसम्म पनि ऋण तिर्न नसकेपछि कम्पनीले अर्जुनविरुद्ध मुद्धा दर्ता गरेको छ । अर्जुन रामपालले भने यो कम्पनीले लगाएको आरोपको खण्डन गर्दै आफूले लिएको ऋण तोकिएकै समयभित्र तिरिसकेको बयान दिएका छन् ।

आफूले पैसा तिरिसकेको भए पनि कम्पनीले आफूविरुद्ध मुद्धा दर्ता गरेको बताउने अर्जुनले अदालतमा आफ्नो गल्ती नभएको कुरा सावित गर्ने बताएका छन् । 

यता कम्पनीले भने अर्जुनले चेक दिएको भए पनि उनको खातामा पैसा नभएका कारण चेक बाउन्स भएको आरोप लगाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध