Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
February 19, 2019 बैतडी - BTD, समाज

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन ७, बैतडी (रासस) | करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताउनुभयो । प्रहरीको टोली घटनास्थल पुगेको छ ।&nbsp;</p><p>घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>