२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

११ विद्यालयका वालवालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

२०७२, ११ भाद्र शुक्रबार ०६:०१

प्रज्वल पौडेल/भाद्र ११, रामेछाप । रोजगारदाता सँग बसिरहेका घरेलु बालश्रमिकहरुको पुर्नएकिकण कार्यक्रम
अन्तर्गत सृजनसिल युवा समाज चिसापानीले रामेछाप नगरपालिकाका ११ वटा विद्यालयका वालवालिकाहरुलाई रामेछाप
बजारमा शैक्षिक सामाग्री बितरण गरेको छ ।

रामेछाप नगरपालिकाका कार्यकारी अधिकृत नारायण पोखरेलको
अध्यक्षता एबं स्थानीय विकास अधिकारी टेक राज निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा
साविक रामेछाप गाविस अन्तर्गतका गौरीशंकर उमावि ४० जना, माबि भंगेरी का ३५, शारदा संस्कृत उमावि
बावियाखर्कका ३३, भिमेश्वर निमाविका ३०, बलमन्दिर प्राविका २०, भुमेश्वरी प्राविका ८, भुमेथान प्राबिका
६, नब प्रभात प्राविका ६, केबलेश्वर प्रावि १०, सम प्राविका १५ र बालकल्याण प्राविका ८ जना गरि २ सय ५
जना बालवालिकाहरुलाइ प्रतिब्यक्ति करिब रु १ हजार ५ सय बरावरको विद्यालयका सामाग्री वितरण गरिएको थियो

सृजनसिल युवा समाज चिसापानीले रामेछाप र सुनारपानीका लक्षित वर्गका वालवालिकाहरुका लागि विगत ३
वर्ष देखि सिविस को सहयोगमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल