२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ आयोजना हुने

२१ फाल्गुन २०७५, मंगलवार १५:१४

फागुन २१, काठमाडौं | दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ आयोजना हुने भएको छ । योङ माइन्डस् इन्टरटेनमेन्ट प्राली आयोजक रहेको अवार्डको उदेश्य नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने रहेको छ ।

आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टले मंगलबार एक बिज्ञप्ती जारी गर्दै अवार्डका लागि आवेदन फाराम खुल्ला भएको जानकारी गराएको हो ।

बिज्ञाप्तीमा अवार्डका लागि कुनै शुल्क तिरेर र्फम भर्नु नपर्ने मात्र माइन्डस् इन्टरटेनमेन्टल कम्पनिको जिमेल [email protected] आफ्नो श्रृजना र श्रष्ठाको नाम वा भिडियो भए युट्युव लिङ्क चैत्र मसान्त भित्र पठाउनु पर्ने प्रावधान आयोजकले राखेको छ । मेल पठाउदा आफुले प्रस्तिस्पर्धँ गर्न चाँहेको बिधाहरु पनि उल्लेख गर्नु पर्नेछ ।  

प्रोत्सान र जुरी अवार्ड सहित कुल ४५ बिधामा बितरण गरिने अवार्डमा २०७५ बैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत संगीतले मात्र सहभागिता जनाउन सक्नेछन् । 

बिना फर्म र बिना पैसा अवार्डमा सहभागिता हुन सक्ने भएकोले गीत संगीतका श्रृजना र श्रष्ठाहरुको भिड लाग्ने आयोजकको अनुमान छ । 

बैशाखको दोस्रोसाता उत्कृष्ट पाँच नोमिनिज सार्वजनिक कार्यक्रममा  अवार्डको बितरण मिति पनि घोषणा गरिने आयोजक  योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ