२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भारतको अघोषित नाकाबन्दीको बिरोधमा विद्यार्थी संगठनद्धारा मन्थलीमा विरोध जुलुस

१२ आश्विन २०७२, मंगलवार ०४:२९

प्रज्वल पौडेल, असोज १२, रामेछाप । भारतले गरेको अघोषित नाकाबन्दीको विषयलाई
लिएर मंगलबार विभिन्न विद्यार्थी संगठनहरुले रामेछाप सदरमुकाम मन्थलीमा विरोध जुलुसको निकालेका छन्

julus

सदरमुकाम मन्थली
स्थित मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस गेटवाट विभिन्न प्लेकार्ड सहित सूरु भएको विरोध जुलुस मन्थली
बजार परिक्रमा गरि कटहरबोटमा पुगेर कोण सभामा परिणत भएको थियो ।कोण सभालाईं सम्बोधन गर्दै नेविसंघ
रामेछापका उपाध्यक्ष सुशिल बख्रेलले भारतले नेपाल माथि देखाएको अहमताको विरोधमा विद्यार्थी एकजुट भएर
विरोध ¥यालीको आयोजना गर्नुपरेको बताए ।

वख्रेलले घोषित या
अघोषित रुपमा भारतले नेपालका नाकाहरुमा गरेको नाकाबन्दी तत्काल फिर्ता लिएर नेपालमा नयाँ संविधान जारी
भएकोमा भारतले खुसि व्यक्त गर्नु पर्ने धारणा राखे । विरोध जुलुसमा सहभागी विद्यार्थीहरुले भारतले
नेपालमाथि गरेको व्यवहार लज्जाष्पद भएको बताएका छन् । उनीहरुले तत्काल नाकाबन्दी खुल्ला नगरे भारत
विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने