2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

अज्ञात रोगले शिक्षिका र विद्यार्थी बेहोस

असोज १२, रामेछाप । सिन्धुली जिल्लाको रत्नावती गाविसस्थित रत्नगंगा
निमाविका शिक्षक र विद्यार्थी अज्ञात रोगका कारण बेहोश भएका छन् । अज्ञात रोगका कारण विद्यालयका शिक्षक
विद्यार्थीसहित ६ जना बिरामी परेका छन् । शिक्षक विद्यार्थीहरु एक्कासी वाकवाकी गर्दै मुर्छा पर्ने
गरेको विधालयका प्रधानाध्यापक नवराज पौडेलले जानकारी दिएका छन् ।

घुर्मीस्थित जनसेवा पोलीक्लिनिकका बाबुराम गौतमले क्लिनिकमा उपचार गर्न पुगेको बिरामीको
प्रारम्भिक लक्षण हेर्दा मास हिस्टेरिया भएको हुनसक्ने बताए । यसैगरी उदयपुरको घुर्मीका विभिन्न
विद्यालयमा पनि अज्ञात रोगका कारण विद्यार्थी बेहोस हुनेगरेको उदयपुर घुर्मीबाट कुमार धमलाले जानकारी
दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई