2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा बिभिन्न बिद्यार्थी संघहरुले नाकाबन्दी बिरुद्ध मोदीको पुत्ला जलाए

manthali
ramechhap

प्रज्वल पौडेल । असोज-१२, रामेछाप । रामेछाप
सदरमुकाम मन्थलीमा भारतले गरेको अघोषित नाकावन्दिको विरुद्ध विद्यार्थीहरुले विरोध जनाएका छन् । नेपाली
काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादी निकट विद्यार्थी संगठनहरुले मंगलबार साँझ मन्थलीमा राकेँ जुलुस
निकालेका छन् । उनीहरुले भारत विरुद्ध नारावाजी गर्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला
जलाएका छन् ।

मन्थली सहिद स्मृति बहुमूखि क्याम्पस मन्थलीबाट
निस्किएको विद्यार्थीहरुको संयुक्त मशाल जुलुस मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभामा
परिणत भएको थियो । कोण सभालाई ३ विद्यार्थी संगठनका नेताहरुले संबोधन गर्दै भारतिय हस्तक्षेप तत्काल
अन्त्य गर्न माग गरेका छन् । विद्यार्थीहरुले आफ्नो संविधान बनाउने अधिकार नेपाली जनतामा रहेको जनाउँदै
नेपालमा नाङ्गो हस्तक्षेप बन्द गर्न पनि भारतलाई चेतावनी दिएका छन् ।

विद्यार्थीहरुले अन्तर्राष्ट्रिय कानुन मिच्दै भारतले गरेको नाकाबन्दीबारे संयुक्त राष्ट्र
संघ र विश्व समुदायमा उजुरी तथा जानकारी गराउने बताएका छन् । नाकाबन्दी मानवताविरुद्धको अपराध भएको
भन्दै तत्काल अन्त्य गर्न समेत उनीहरुले अनुरोध गरेका छन् ।

modi putla ramechhap

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई