२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सामाजिक परिचालकहरुको लागि तालिम सुरु

२०७२, १८ आश्विन सोमबार ०७:५१

प्रज्वल पौडेल । आश्विन १८, रामेछाप ।
नागरिकका अधिकारयुक्त सेवा, सुविधा र सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि सामाजिक परिचालकहरुको लागि
आयोजना गरिएको चारदिने तालिम सोमबार मन्थलीमा सुरु भएको छ ।

तालिमको उद्घाटन समारोहमा उद्देश्य तथा सामाजिक परिचालनमा परियोजनाले गर्ने कामको बारेमा
स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजनाका रामेछापका जिल्ला संयोजक उमङ्ग मैनाली र सुरक्षित
आप्रवासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक भोजराज सुनुवारले जानकारी गराएका थिए । कार्यक्रममा
एसडिसिका सम्पर्क अधिकृत बलराम श्रेष्ठले स्विस सरकारले जिल्लामा सञ्चालन गरेका कार्यक्रमका विषयमा
प्रष्ट्याए । उद्घाटन सत्रमा प्रमुख अतिथि एवं रामेछापका स्थानीय बिकास अधिकारी दिनेशराज पन्तले
नागरिकहरुलाई स्थानीय सेवा प्रदायले दिने सेवा सुविधा लक्षित बर्गसँग सहजै पु¥याउन आवश्यक भुमिका खेल्न
सम्पूर्ण सामाजिक परिचालकहरुलाई निर्देशन दिए । तालिमले सो सार्वजनिक सेवामा नागरिकको पहुँच बृद्धिको
लागि सकरात्मक भूमिका निर्वाह गर्ने पन्तले बताए ।

स्थानीय
सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई रामेछाप र सुरक्षित आप्रवासन
परियोजना (सामी) को संयुक्त आयोजनामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक
परिचालकहरुको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ