२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पशुपन्क्षि दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

२२ आश्विन २०७२, शुक्रबार १७:४९

प्रज्वल पौडेल । असोज २२, रामेछाप । जिल्ला पशु सेवा कार्यालय रामेछापको
आयोजनामा आज विश्व पशु पन्क्षि दिवस विविध कार्यक्रम गरि मनाइएको छ । “पशु कल्याणमा अभिवृद्धि मानव
जातीको समृद्धि” भन्ने मुल नाराका साथ पन्चेबाजा सहित जिल्ला पशु सेवा कार्यलय रामेछापवाट सूरु भएको
प्रभात फेरी मन्थली बजार परिक्रममा गर्दै मन्थली उमाविको सभाहलमा पुगेको थियो ।


¥याली पछि मन्थली उमाविको सभाहलमा अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको
आयोजना गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा जिल्लाका विभिन्न ६ वटा विद्यालयका १० जना विद्यार्थीले
भाग लिएका थिए । प्रतियोगितामा तामाकोसी अंग्रेजी आवासीय विद्यालयकी मनिषा केसी प्रथम, मन्थली उमाविका
युवराज भुषाल द्धितीय र मन्थली उमाविकी उषा थापामगर तृतिय भएका थिए । विजयी विद्यार्थीहरुलाई नगद
पुरस्कारका साथै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी वाशुदेव दाहालको
प्रमुख आतिथ्यता तथा निमित्त स्थानीय विकास अधिकारी विजयमुनि बज्राचार्यको अध्यक्षता भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने