2026-10-27 04:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब भारतको बाटो हुँदै विदेश जाने नेपालीलाई सिफारिस पत्र चाहिने, के-के चाहिन्छ कागजात ?

वैशाख ३१, काठमाडौँ | भारत हुँदै तेश्रो मुलुक जाने नेपालीहरुलाई भारत स्थित नेपाली दुतावासले भारतीय अध्यागमन पार गर्दा नेपाली राजदुतावासको सिफारिस पत्र आवश्यक पर्ने जनाएको छ | 

दुतावासले जारी गरेको सूचना अनुसार सिफारिस पत्रको लागि बिभिन्न ६ किसिमका कागजात चाहिने जानकारी दिएको छ | सूचना अनुसार नेपालको बाटो नभई भारतको बाटो अपनाउनुको कारण र सम्बन्धित व्यक्तिको हस्ताक्षर सहितको निवेदन, यात्रा गर्नेको राहदानी र त्यसको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि आवश्यक पर्दछ | 

त्यस्तै भारतको बाटो हुँदै तेश्र्पो मुलुकमा बैदेशिक रोजगारीको लागि जाने हो भने नेपाल सरकारबाट जारी हुने श्रम स्वीकृतिको प्रतिलिपि समेत बुझाउनुपर्ने भएको छ  | यस अघि अबैध रुपमा भारतको बाटो हुँदै बैदेशिक रोजगारीमा जानेको शंख्या ठूलो रहेको थियो | 

त्यस्तै भारतको बाटो हुँदै पहिले पनि तेश्रो मुलुकमा गएको भए सोको यात्रा अभिलेख (भिषा, आगमन, प्रस्थान आदि) को प्रतिलिपि चाहिने भएको छ | 

त्यस्तै अध्ययन, व्यवसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकहरुको हकमा अध्ययन, व्यवसायसँग सम्बन्धित परिचयपत्र तथा कागजात आवश्यक पर्नेछ | 

आफ्नो काम अनुसार माथि आवश्यक कागजात पाएपछि मात्र भारत स्थित नेपाली दुतावासले औचित्यको आधारमा राजदुतावासले उपयुक्त सिफारिस पत्र जारी गर्नेछ | 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला