2026-09-18 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

महिला हिंसाका घटना सार्वजनिक हुने क्रम बढ्यो

प्रज्वल पौडेल/मङ्सिर १३, रामेछाप । महिला तथा बालबालिका कार्यलयमा लैङिगक
हिंसाका उजुरी अघिल्लो बर्षको तुलनामा बढ्दै गएको बताइएको छ ।

ग्रामीण भेगमा सचेतिकरण बढ्दै जाँदा महिला हिंसाका घटना कार्यलयसम्म आउन थालेको महिला विकास
अधिकृत सूशिला वाग्लेले बताउनुभएको हो ।

साझा सबालसँग कुरा
गर्दै वाग्लेले पहिला घटनालाइ लुकाउने र सार्वजनिक नगर्ने गरिएकोमा हाल घटना सार्वजनिक हुन थालेको
बताउनुभयो । हिंसा विरुद्ध पिडित उजुरी दिने तहमा पुगेको अघिकृत वाग्लेले बताउनुभयो ।

वाग्लेले सदरमुकाम मन्थलीमा संचालन हुने महिला कार्यक्रम भन्दा ग्रामीण भेगमा
महिला समूहले संचालन गर्ने कार्यक्रम प्रभावकारी हुने गरेको उहाँले बताउनुभएको छ ।

आर्थिक अभाव नै महिलाहरु हिंसामा पर्ने मुख्य कारण भएको महिला विकास अधिकृत
वाग्लेले बताउनुभयो । उहाँले घरमै रहेर पनि आर्थिक आर्जनका काममा खट्ने र आत्मनिर्भर हुने काममा
लाग्नसके महिला हिंसा घट्दै जाने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई