2026-07-11 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लब्दीपाखा सामुदायीक वन उपभोक्ता समुहको आम भेला सम्पन्न

कमल पौडेल । भदौ २९, बागलुङ (खर्वाङ) । लब्दीपाखा सामुदायीक वन उपभोक्ता समुह दगातुन्डाडा ९ सक्न्यारको आम भेला सोमवार सपन्न भएको छ ।

भेलाले लिवर्डको सहयोगमा धौलागिरि सामुदायीक श्रोत विकास केन्द्र डिसिआरडिसि मार्फत प्राप्त हुने घर वगैंचा कार्यक्रम अन्तर्गत अती विपन्न वर्गका ३० घर परिवारलाई प्रति परिवार १५ हजारका दरले वार्षिक ५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने निर्णय गरेको छ । कार्यक्रममा बहुसरोकार वाला वन कार्यक्रम लिवर्डका सामाजिक परिचालक निशा काउचाले घुम्ती कोष परिचालको वारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा झगरसिंह सलामी, प्रेम पुन र कृष्ण थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष मन वहादुर थापाको अध्यक्षता, भक्त वहादुर सलामीको स्वागत मन्तव्य तथा सहसचिव ढालेन्द्र शेरचनको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट