२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

जुन तारा युवा समाज गुप्तेश्वर रामेछापद्धारा ४ लाख ९५ हजार सहयोग

२०७२, १३ मंसिर आईतवार २१:०८

प्रज्वल पौडेल/मङ्सिर
१४, रामेछाप ।
जुन तारा युवा समाज गुप्तेश्वर ६ रामेछापले श्री भुमेश्वर निम्न माध्यामिक
विद्यालय रामेछापलाई ४ लाख ९५ हजार सहयोग गरेको छ ।

विद्यालयको
शैक्षिक गुणस्तर कमजोर रहेकाले विद्यार्थीको शैक्षिक विकासका लागी स्वदेश तथा विदेशमा रहेका युवाहरुले
रकम संकलन गरी विद्यालयलाई हस्तान्तरण गरेको जुन तारा युवा समाजका सचिव हिरालाल श्रेष्ठले बताउनुभएको छ

विद्यालयको अवस्था सूधार, र ग्रामिक क्षेत्रको शिक्षाको विकास
गर्न आफ्नो क्षेत्रवाट आर्थिक संकलनको अभियान लागी जुट्न समेत युवालाई सचिव श्रेष्ठले आह्वान गर्नुभएको
छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीहरुका लागि
स्वास्थ्य शिविर लगाएतका कार्यक्रम समेत संचालन गरेको सचिव श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ