३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संविधानसंगै जिम्मेवारी वढेको सेवा केन्द्र प्रमुख थापाको भनाई

८ आश्विन २०७२, शुक्रबार १३:४८

band_prabhawकमल पौडेल । असोज ८, बागलुङ (खर्वाङ) । एकिकृत सेवा केन्द्र बुर्तिबाङ का प्रमुख जनक थापाले नयाँ संविधान संगै कर्तव्य र जिम्मेवारी वढेको भन्दै सम्पूर्ण नेपाली आ आफ्नो ठाउँवाट उठ्नु पर्ने वताउनु भएको छ ।

आज दगातुन्डाडा गाविसको तर्फवाट खर्वाङमा आयोजना गरिएको नयाँ संविधान विशेष शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा वोल्दै थापाले अर्कालाई दोसारोपण गरेर उम्कने संस्कृतिको अन्त्य हुनु पर्ने भन्दै काममा विश्वास गर्न सवैलाई आग्रह गर्नुभएको छ । प्रणालीको विकास नभएसम्म कानूनले केहि गर्न नसक्ने भन्दै थापाले अरुले गरेन भन्दापनि आफैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने वताउनु भएको छ । कार्यक्रममा निवर्तमान गाविस अध्यक्ष मित्र वहादुर पुन, नेपाली काग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका विष्णु भुसाल, एकिकृत नेकपा माओवादीका नारायण धिताल, राष्ट्रिय जनमोर्चाका शिवलाल वन, त्रिभुवन उमाविका प्राचार्य ढालमणि भण्डारी, पत्रकार कमल पौडेल, नव प्रतिभा वचत तथा ऋण सहकारीका दुर्गा अर्याल, महिला जागरण केन्द्रका सरस्वति अर्याल लगाएतले नयाँ संविधानले सवैलाई हर्षित गराएको भन्दै कार्यन्वयनमा अवसर र चुनौती उत्तिकै रहेको औलायका थिए ।

कार्यक्रम दगातुन्डाडा गाविस सचिव एवं अध्यक्ष खिमराम शर्माको अध्यक्षता तथा पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थिको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली