२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सोमेश थापाको अध्यक्षतामा २५ सदस्यिय नगर इलाका कमिटि

२०७२, १३ मंसिर आईतवार २१:०९

प्रज्वल पौडेल/मङ्सिर १४, रामेछाप । नेकपा एमाले मन्थली नगर विशेष इलाका
कमिटिको प्रथम भेला मन्थलीमा सम्पन्न भएको छ ।

एमाले रामेछाप
अध्यक्ष शान्ति प्रसाद पौडेलको अध्यक्षतामा भएको भेलामा नगर क्षेत्रका एमाले नेता तथा कार्यकर्ताको
सहभागीता रहेको थियो । प्रथम भेलाले सोमेश थापाको अध्यक्षतामा २५ सदस्यिय नगर इलाका कमिटि चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा रामबाबु थापा, सचिवमा कुमार ढुगेल, उपसचिवमा मानदास श्रेष्ठ रहनुभएको बताइएको छ

यसैविच नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल
विद्यार्थी संघले रामेछापको फर्पू स्थित मावि फर्पूमा इकाइ समिति गठन गरेको छ । इकाइ समितिको सभापतिमा
इत कुमार कार्की रहनुभएको छ ।

त्यसैगरी नामाडिको कमलादेवी उच्च
माविमा भोजबहादुर थापाको अध्यक्षतामा २१ सदस्यिय नेविसंघ इकाइ समिति गठन भएको बताइएको छ । सो
कार्यक्रममा नेविसंघ रामेछापका जिल्ला अध्यक्ष सूशिल अधिकारी,उपाध्यक्ष सूशील वख्रेल, क्षेत्र नं १ का
अध्यक्ष धिरज खत्री, क्षेत्र नं २ का अध्यक्ष उत्तम कार्की लगाएतका जिल्लाका विद्यार्थी नेताहरुले
सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ