२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडी जिल्ला: कुन स्थानीय तहलाई कति बजेट ? (सूची सहित)

२०७६, २० जेष्ठ सोमबार १६:४७

जेठ २०, बैतडी । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।

७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघले प्रदेश र स्थानीय तहलाई बजेट छुट्टयाएको हो । 

सरकारले ६ महानगरपाालिकाको लागि ७ अर्ब ७५ करोड रुपैयाँ बजेट छुट्टयाएको छ । त्यस्तै ११ उपमहानगरपालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाउने छन्  । २७६ नगरपालिकाले ९५ अर्ब २८ करोड र ४६० गाउँपालिकाले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाउने छन् ।

बैतडी जिल्ला: कुन स्थानीय तहलाई कति बजेट ? 

दशरथचन्द नगरपालिका

वित्तीय समानीकरण: 1197 (लाखमा) 

ससर्त अनुदान: 2746 (लाखमा) 

कुल बजेट: 3943 (लाखमा) 

पाटन नगरपालिका

वित्तीय समानीकरण: 1103 (लाखमा) 

ससर्त अनुदान: 2447 (लाखमा) 

कुल बजेट: 3550 (लाखमा) 

मेलौली नगरपालिका 

वित्तीय समानीकरण: 939 (लाखमा) 

ससर्त अनुदान: 1935 (लाखमा) 

कुल बजेट: 2874 (लाखमा) 

पुर्चौडी नगरपालिका

वित्तीय समानीकरण: 1234 (लाखमा) 

ससर्त अनुदान: 2489 (लाखमा) 

कुल बजेट: 3723 (लाखमा) 

सुर्नया गाउँपालिका

वित्तीय समानीकरण: 793 (लाखमा) 

ससर्त अनुदान: 1495 (लाखमा) 

कुल बजेट: 2288 (लाखमा) 

सिगास गाउँपालिका 

वित्तीय समानीकरण: 887 (लाखमा) 

ससर्त अनुदान: 1705 (लाखमा) 

कुल बजेट: 2592 (लाखमा) 

शिवनाथ गाउँपालिका 

वित्तीय समानीकरण: 765 (लाखमा) 

ससर्त अनुदान: 1313 (लाखमा) 

कुल बजेट: 2078 (लाखमा) 

पञ्चेश्वर गाउँपालिका 

वित्तीय समानीकरण: 805 (लाखमा) 

ससर्त अनुदान: 1722 (लाखमा) 

कुल बजेट: 2527 (लाखमा) 

दोगडाकेदार गाउँपालिका 

वित्तीय समानीकरण: 957 (लाखमा) 

ससर्त अनुदान: 1876 (लाखमा) 

कुल बजेट: 2833 (लाखमा) 

डीलासैनी गाउँपालिका

वित्तीय समानीकरण: 915 (लाखमा) 

ससर्त अनुदान: 1663 (लाखमा) 

कुल बजेट: 2578 (लाखमा) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो