२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सस्कृत उच्च माध्यमिक बिध्यालयको ३९ औँ बार्षिक उत्तसव सम्पन्न

२७ पुष २०७२, सोमबार ०९:१७

पुस २७, बागलुङ– सस्कृत उच्च माध्यमिक बिध्यालयको ऐतिहासिक ३९औँ बार्षिक उत्तसव बिभिध कार्यक्रमका बिच आज समपन्न भएको छ ।

कार्यक्रममा बोल्दै बिध्यालयका प्रधानध्यापक अरुण कुमार चालिसेले शिक्षक,बिधार्थि र अबिभावकको त्रिपोलर पदत्ति बाट अगाडि बडेमात्र शिक्षा क्षेत्रमा प्रगति हुने बताउनु भएको थियो । साथै पछिल्लो समयमा बिध्यालयमा नियमित रुपमा पठन पाठनमा केहि समस्या आएको र सो–समस्या केहि दिनमै हटेर जाने समेत बताउनु भयो | कार्यत्रममा श्रोत व्यत्ति प्रेम शर्मा, अबिभावक रुद्र आर्चाय, र बिद्यार्थि ओमकार पौडेल लगायतले बोलेका थिए । बिद्ययालयले आयोजना गरेको कार्यक्रम अनर्तगत माबि भलिबल तर्फ लालि गुराँस सदन प्रथम र सयपत्रि सदन दित्तिय त्यस्तै उमाबितर्फ सिता सदन बुद्ध प्रथम र सदन दित्तिय भए, साथै बिद्यालयमा उमाबि छात्र हाईजम्पमा जितेन्द्र परियार, सचिन बिक, दिनेश जिसि क्रमश प्रथम, दित्तिय र तृतिय, लङजम्प तर्फ सचिन बिक, दिनेश जिसि, ओमकार पौडेल क्रमश प्रथम, दित्तिय र तृतिय, छात्रा लमजम्प तर्फ अन्जलि पाण्डे अस्मिता खनाल, शुमित्रा शर्मा क्रमश प्रथम, दित्तिय र तृतिय, माबि हाईजम्प तर्फ बिशाल बिक, कुशल नेपाली, गणेश पौडेल क्रमश प्रथम, दित्तिय र तृतिय, माबि लमजम्प तर्फ देब बा. नेपालि, अर्जुन केसि, एक ब. नेपाली क्रमश प्रथम, दित्तिय र तृतिय, लमजम्प छात्रा तर्फ दिपिका भट्राई, राधा चालिसे र करिशमा शर्मा क्रमश प्रथम, दित्तिय र तृतिय भएका थिय । साथै कार्यक्रममा माबि उमाबि स्तरिय लोक नृतिय, प्रबि स्तरिय गुच्चा दौड, चमच दौड बेलुन फुटाउने र निमाबि स्तरिय हिज्जे प्रतियोगिता समेत समपन्न भएको बिद्यार्थि खुमराज शर्माले खबर पठाएका छन ।

स्रोत केन्द्र स्तरिय हाजिरि जबाफ तर्फ क्रमश संस्कृत उच्च माध्यमिक बिध्यालय, बसन्त माबि छिस्ती र जनशिक्षित अर्जेबा प्रथम दित्तिय र तिृत्तिय भएका थिए । बिद्यालय ब्यबस्थापन समितिका अद्यक्ष्य बम ब. क्षेत्रिको अद्यक्ष्यता र शिक्षक टिकाराम सुबेदिको सञ्चालनमा र शिक्षक रुद्रनाथ पौडेलको स्वागत मन्तव्यमा कार्यक्रम समपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य