२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ठुलाथरमा सरस्वती पुजा सहित सोरठी संस्कृतिका समापन

२ माघ २०७२, शनिबार १४:२०

कृष्ण कँडेल । माघ २, गलकोट । हरिचौर ठुलाथरका मगर समुदायिले दशैँको कालरात्रीदेखि सुरु गरिएको यस बर्षको सोरठी संस्कृतिको आज सरस्वती पुजा गरि समापन गरिएको छ ।

स्थानिय मगर समुदायको अगुवाईमा त्यहाँका स्थानिय वासिले विधिपुर्वक पुजा आजा गरेर सामुहिक रुपमा प्रसाद खाई सोरठीको समापन गरिएको स्थानिय सेरबहादुर पुनले जानकारी दिनुभयो । गलकोटको हरिचौर, तारा, हिल, अर्गल, अमरभुमि, मल्म पाण्डवखानी शिसाखानी लगायतका स्थानमा यो संस्कृति पाईन्छ । सोरठीमा मानिसको जन्मदेखिको मृत्यु संस्कार सम्मका विभिन्न घटनाको बारेमा उल्लेख गरिएको बताईन्छ ।

यसको बारेमा ज्ञान राख्नुहुने हरिचौरका यमबहादुर श्रीसले सोरठी संस्कृतिमा जन्मदेखि मृत्यु संस्कारको बारेमा धेरै कुरा उल्लेख भएको भन्दै पुरै प्रश्तुत गर्नका लागि धेरै समय लाग्ने भएकाले सोरठी गुरुहरुले पनि पछिल्लो पटक छोटकारीमा प्रश्तुत गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान