२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

एमाले विना अरु पार्टीले मूलुक सम्हाल्न सक्दैन : श्रेष्ठ

२०७२, २४ पुष शुक्रबार २०:४९

UML Ramechhap
प्रज्वल पौडेल । पुस २५, रामेछाप । नेकपा एमाले सैपु गाउँ कमिटि
रामेछापको साँतौ गाउँ अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिबेशनको नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य
देवशंकर पौडेलले उट्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन
गर्दै उहाँले नेपालि जनतालाई नाकाबन्दी गरेर भारतले आफ्नो औकात देखाएको बताउनुभएको छ । पौडेलले
भुकम्पपछि राहातको नाममा भारतले केहि हेलिकप्टर गाउँमा घुमाएपनि स्वार्थको भावना रहेछ भन्ने कुरा
नाकाबन्दिबाट स्पष्ट भएको बताउनुभयो । यस्तै एमाले जिल्ला कमिटि रामेछापका सचिब आनन्द श्रेष्ठले जनताको
सामाजिक आर्थिक समृद्धिलाई उकास्न एमालेले मात्र सक्ने दाबि गर्नुभएको छ । राज्यको नयाँ पुर्नसंरचना
अनुसार एमाले पार्टी अगाडि बढिरहेको भन्दै नेता श्रेष्ठले एमाले विना अन्य पार्टीले मूलुकको बागडोर
समाल्न नसक्ने धारणा राख्नुभयो । स्थानीय स्तरमा उत्पादन हुने श्रेष्ठले खाध्य उत्पादन, उद्योग धन्दालाई
निर्यात गर्ने बाताबरण सिर्जना गर्नुपर्ने बताउदै श्रेष्ठले स्थानिय स्तरमा केन्द्रीत कार्यक्रम, आर्थिक
समृद्धिका लागि आधुनिक र ब्यबसायिक कृषि प्रणालिलाइ जोड दिनुपर्ने धारणा राख्नुभयो ।

uml Ramechhap 2

त्यसैगरि कार्यक्रममा स्थानिय
नेताहरुले बिजुलिकोट गाबिसका स्थानिय बासिन्दाले सैपु –दिलौरी सडक खुलाउन नदिएको भन्दै चर्काे आलोचना
गरेका छन् । उनीहरुले सडक सुचारु गर्न प्रशासनले सहयोग नगरेको गुनासो गरेका छन् । कार्यक्रममा काङग्रेस
तथा एमाओबादिका करिब ३ दर्जन कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

यसैविच दुर्गाप्रसाद पौडेललको अध्यक्षतामा २५ सदस्यीय नयाँ गाउँ कमिटि गठन भएको छ । कमिटिको
उपाध्याक्ष बेदबहादुर पौडेल र प्राप्ती सुनुवार ,सचिव टीका बहादुर कार्की र सहसचिवमा छविरमण निरौला
रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा