2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

न्यानो कपडा खरिद गर्न दिईएको १० हजार राहत वितरण रामेछापमा सम्पन्न

प्रज्वल पौडेल । पुस २५, रामेछाप । रामेछाप
जिल्लामा सरकारले भुकम्प पिडितलाई न्यानो कपडा खरिद गर्नको लागि प्रति घरपरिवार १० हजार राहत वितरण
कार्य सम्पन्न भएको छ ।

रामेछाप जिल्लाको २ नगरपालिका र ४५
गाविसका ४९ हजार ६ सय ९ भुकम्प पिडित परिवारहरुलाई ४९ करोड ६० लाख ९० हजार रकम वितरण गरिएको जिल्ला
प्रशासन कार्यलय रामेछापले शनिबार जारी गरेको विज्ञप्ती मार्फत जनाएको छ । यसैगरी नक्कली पिडित भनि
परेका अधिकांश उजुरीको छानविन गरी टुङगो लगाइसकिएको र बांकी केही उजुरी उपर छानविन समेत भइरहेको जिल्ला
दैवी प्रकोप उद्दार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिएका छन्

रामेछाप जिल्लामा यस पटकको राहत वितरण कार्य सरकारले निर्धारण गरेको समयावधि भन्दा तीन दिन
अगावै सम्पन्न भएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई