2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नमूना दीप युवा क्लबको छैठौ साधारणसभा सम्पन्न

club news

प्रज्वल पौडेल । पुस २५, रामेछाप । नमूना दीप युवा क्लब
बानेश्वर काठमाण्डौको छैठौ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले विष्णु पौडेलको अध्यक्षतामा
११ सदस्यिय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नव गठित समितिको उपाध्यक्ष मिना पौडेल, सचिव निरोज
पौडेल, सहसचिव प्रज्वल पौडेल, कोषाध्यक्ष कञ्चन बस्नेत रहनुभएको छ ।

साधारण सभा क्लबका अध्यक्ष सन्तोष पौडेलको सभाअध्यक्षमा भएको हो । नमूना दीप युवाक्लबको शाखा
कार्यलय सैपू रामेछापमा समेत रहेको छ । क्लबले सामुदायिक सुचना केन्द्र संचालनका लागी सार्क फण्डको
लगानिमा ४ कोठे पक्की भवन निर्माण गरेको छ । सामुदायिक सूचना केन्द्र मार्फत ग्रामीण भेगका नागरिकका
लागी कम्प्युटर कक्षा समेत संचालन गर्दै आएको छ ।

यसैगरी
खेलकुद, सामाजिक, आर्थिक क्षेत्रको विकासको लागी क्लबले महत्वपूर्ण भुमिका खेल्दै आएको छ । यस्तै क्लबको
सदस्यहरुले आर्थिक समृद्धिका लागी स्थापना भएको संरचना बचत तथा ऋण सहकारीको छैटौ साधारण सभा समेत शनिबार
नै सम्पन्न भएको छ ।

club news_2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई