2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सामुदायिक आत्मनिर्भर केन्द्रले रामेछापमा गर्यो राहत बितरण 

प्रज्वल पौडेल । माघ ८, रामेछाप । सामुदायिक आत्मनिर्भर केन्द्रले रामेछाप
जिल्लाको रामेछाप नगरपालीका बजारस्थित पूरानो गाबिस भवनको प्राङ्गणमा भूकम्प प्रभाबितहरुका लागि
शुक्रबार राहत बितरण गरेको छ ।

राहत सामग्री अन्तर्गत सस्थाले
एकघर बराबर कम्बल २ थान, त्रिपाल १ थान र डोरी १ थान बितरण गरेको छ । भूकम्प प्रभाबितहरुका लागि राहत
बितरण गर्ने कार्यक्रम अन्तर्गत खिम्ती गाबिसमा ११ सय ८३, रामेछाप नगरपालिकामा ३४ सय १६ र मन्थली
नगरपालिकाको वडा नम्बर १६ चिसापानीका १ सय परिवार लाई राहत बितरण गर्ने लक्ष्य राखेको उक्त सस्थाले
शुक्रबार रामेछाप नगरपालिकाको वडा नम्बर ५ का ४ सय ९८ परिवारलाई राहत बितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई