2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सूरक्षित बैदेशिक रोजगार सम्वन्धी गन्दर्भ गीत प्रस्तुत

माघ ११,
प्रज्वल पौडेल, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा चारघरे सेवा समिति र सामूदायिक जनशक्ति
विकास कार्यक्रम गोल्माटारको संयुक्त आयोजनामा सूरक्षित बैदेशिक रोजगार सम्वन्धी गन्र्धव गीत प्रस्तुत
गरेका छन् । सोमबार देवकोटा चोकमा बैदेशिक रोजगारीलाई कसरी सूरक्षित बनाउने भन्ने बारेमा कलाकार
तेजेन्द्र गन्दर्भ र सूनीता गन्दर्भले सचेतनामूलक गीत गाएका हुन् ।

गीत मार्फत विदेश जाँदा पुर्याउनुपर्ने कागजी प्रमाण जाने माध्यम लगायतका विषय प्रस्तुत
गरिएको थियो । सो संस्थाले जिल्लाका विभिन्न २२ स्थानमा गन्र्धव गीत मार्फत सचेतना फैलाउन लागीएको
बताएको छ । यता सामूदायिक विकास समाज रामेछापले २ दिने क्षमता अभिबद्धि तालीम सोमबार सम्पन्न गरेको छ

आफ्नो कार्य क्षेत्र भित्र पर्ने खाडादेवी गाविसमा रहेका
आमासमुहका प्रतिनिधीहरुको लागी आयोजना गरेको हो । तालीममा सामूदायिक विकास समाजका कार्यक्रम संयोजक मिलन
कुमार घिसिङले परियोजना र आमासमूह संजालले गर्ने कामका विषयमा जानकारी गराएका थिए ।

त्यसैगरी मझुवा, खाडादेवी र राकाथुमका बालक्लबका प्रतिनिधीहरुसँग छलफल समेत
गरिएको थियो । समाजले बालबालीकाको क्षेत्रमा आगामी दिनमा गर्ने कामको बारेमा जानकारी दिइएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई