2026-09-13 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुदै

सुनिल कुँवर | साउन १३, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटि (IT from Himalayas ICT Quiz-2019)ले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ | उक्त प्रतियोगितामा बझाङ जिल्ला भित्र रहेका सामुदायिक तथा बिद्यालयहरुबाट टिम सहितको सहभागिताको लागि अनुरोध गरिएको छ | 

प्रतियोगिता २०७६ साल कार्तिक ७ र ८ गते हुने र एसईईमा सामेल नभएका अर्थात् अन्डर एसईईका विद्यार्थीहरुमात्र सामेल हुन् पाउने आई टि फर्म हिमालयाज आई सिटका अध्यक्ष अक्कल बिष्टले जानकारी दिएका छन्  | उनले भने ” बझाङका सामुद्दायिक तथा निजि  बिद्यालयमा अध्यनरत अन्डर एसईईका बिद्यार्थीहरुलाई लक्षित गरी स्थानिय निकाय, संघ सस्था र स्वदेश तथा बिदेशमा बस्नुहुने बझाङबासीको सहयोगमा “IT from Himalayas” र “बुङ्गल बिकास समाज” द्वारा आयोजना गरेका हौ ” |

आई टि फर्म हिमालयाज आई सिटिले बिगत केहि बर्ष देखि हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको छ | सूचना  र प्रविधिको  बर्तमान समाजमा विद्यार्थीहरुको बौदिक ज्ञान विकास गरी उनीहरुमा शिक्षाप्रतिको सकारात्मक धारणा जगाउनको लागि उक्त प्रतियोगिता आयोजनमा गरेको हो | 

प्रतियोगितामा ५० प्रतिशत कम्प्युटर बाट , २५ प्रतिशत सामान्य ज्ञान र बौदिक प्रश्नबाट , १० प्रतिशत गाणितबाट , १० प्रतिशत बिज्ञानबाट र ५ प्रतिशत प्रश्न अंग्रेजीबाट सोधिने छ | 

बिद्यालभन्दा बाहिरबाट सहभागिता जनाउन नपाउने , ४ जनाको टिम हुनु पर्ने , एसईईमा सामेल नभएको , बझाङ्ग जिल्ला भित्र स्थाई बसोबासभई  बझाङ्ग जिल्ला भित्रकै सामुदायिकतथा निजि  बिद्यालयमा  पढीरहेको हुनुपर्ने,  टिम दर्ता  शुल्क १५ सय लाग्नेछ  र प्रथमहुने लाई  कप सहित ४ वटा ल्यापटप, दिर्तिय र तिर्तियलाई कपका साथै प्रमाण पत्र र पुरस्कारको ब्यबस्था  गरिएको छ | 

बिज्ञान र प्रविधि सुहाउदो बिषयमा प्रश्नहरु सोधिने  छन् |  प्रतियोगिता  बझाङ्गको बुङ्गल नगरपालिका वडा नं ४, सरस्वती माध्यामिक बिद्यालय  बिजगडामा हुने भएको छ | प्रमुख अथिति  बुङ्गल नगरपालिकाका  नगर प्रमुख रहने समेत IT from Himalayas ICT ले जानकारी दिएको छ | 

जानकारीको को लागि आई टि फर्म हिमालयाज आई सिटिको वेबसाइटमा गएर पनि थाहा पाउन सकिने छ |  Website: www.ith.org.np, Akkal Bahadur Bist 9849781134

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले