2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पाँचौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता रामेछापमा सुरु (तस्विरसहित)

फागुन ६, रामेछाप,
प्रज्वल पौडेल ।

पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट रामेछापमा सुरु भएको छ
। सदरमुकाम मन्थलीमा सुरु भएको खेलको उद्घाटन स्थानिय विकास अधिकारी दिनेशराज पन्तले गरेका हुन्

rastapati raning]

(राष्ट्रपति रनिङशिल्ड खेलकुद उद्घाटन ….)

rastapati raning 8ee

फागुण ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा
एथ्लेटिक्स ,भलिवल, कपर्दी, मार्सल आर्ट लगाएका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति रामेछापका
अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए ।

rastapati raning  3

(मञ्चमा अाशिन
अथितिहरु…)

rastapati raning 2

बुधबार भएको महिला भलिबलमा गोकुलगंगा उच्च माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक
विद्यालय फूलासी द्धितिय र अरुणोदय मावि सैैपु तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद समिति रामेछाप
सदस्य कल्पना खड्काले बताइन् ।

उनका अनुसार पुरुष भलिबल अन्तरगत
मन्थली उमावि र काकलिङ उमावि दोरम्बा बिच भएको खेलमा काकलिङ उमावि दोरम्बा, गोकुलगंगा उमावि रस्नालु र
बिष्णुज्योती मावि आगेँटार माकादुम बिच भएको खेलमा बिष्णुज्योती मावि माकादुम बिजयी, जनजागृत उमावि
बेताली र अरुणोदय मावि सैैपु बिच भएको खेलमा अरुणोदय मावि सैैपु विजयी भएका छन् ।

यो सँगै पुरुष भलिबलमा काकलिङ उमावि दोरम्बा, बिष्णुज्योती मावि माकादुम,
अरुणोदय मावि सैपू सेमीफाइनलमा प्रवेश गरेका छन् भने तामाकोशी जनजागृती उमावि खिम्ती र सुर्के देउराली
मावि वीच विहिबार हुने खेलबाट विजयी टीम सेमिफाइनलमा प्रवेश गर्ने जिल्ला खेलकुद समिति रामेछाप सदस्य
खड्काले जानकारी दिइन् ।
प्रतियोगिताको भलिवल तर्फ छात्र ८ टिम र
छात्रा ७ टिमको सहभागीता छ ।

यता पूरुष कपर्दी तर्फ गौरी शंकर उमावि रामेछाप प्रथम, श्री कृष्ण उमावि खाँडादेवी टीमू
द्धितीय र अरुणोदय मावि सैपु तृतीय भएका छन् ।
जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सुरु
भएको सो प्रतियोगितामा क्षेत्रीयस्तरका खेलबाट विजयी विद्यालयका विद्यार्थीहरुले भाग लिइरहेका छन्

rastapati raning 6

(कला
प्रदर्शन गर्दै विद्यार्थीहरु………..)

rastapati raning 1e

rastapati raning 7ee

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई