२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड जारी

२०७२, ६ फाल्गुन बिहीबार ०५:१६

फागुन ६, रामेछाप, प्रज्वल पौडेल

बुधबारबाट सूरु भएको पाँचौ जिल्ला स्तरिय
राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सदरमुकाम मन्थलीमा जारी रहेको छ ।

आज भएको पूरुष भलिबल प्रतियोगीताबाट अरुणोदय मावि सैपू र काकलिङ उमावि दोरम्बा
फाइनलमा प्रवेश गरेको जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पूरुषोतम कडेरियाले बताउनुभयो

आज विहान तामाकोशी जनजागृती उमावि खिम्ती र सुर्के
देउराली उमावि विच भएको खेलमा खिम्ती विजयी हुदै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै सेमिफाइनल
अन्तर्गत अरुणोदय मावि सैपू र विष्णु जनज्योति माकादुम विच भएको पहिलो खेलमा सैपू विजयी भएको छ भने
तामाकोशी जनजागृत उमावि खिम्ती र काकलिङ उमावि दोरम्बा वीच भएको दोस्रो खेलमा दोरम्बा विजयी भएको छ ।

यो सँगै तामाकोशी जनजागृत उमावि खिम्ती र विष्णु जनज्योति मावि
माकादुमले तृतीय स्थान हासिल गरेका छन् । फाइनल खेल भोली विहान संचालन हुने जिल्ला खेलकुद विकास समितिका
अध्यक्ष कडेरियाले जानकारी दिनुभयो । प्रतियोगीतामा एथ्लेटिक्स ,भलिवल, कपर्दी, मार्सल आर्ट लगाएका
खेलहरु भइहेको उहाँको भनाई छ ।

rastpati

 

हिजो भएको महिला भलिबलमा गोकुलगंगा उच्च माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक
विद्यालय फूलासी द्धितिय र अरुणोदय मावि सैैपु तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद समिति रामेछाप
सदस्य कल्पना खड्काले बताइन् । प्रतियोगिताको भलिवल तर्फ छात्र ८ टिम र छात्रा ७ टिमको सहभागीता थियो ।

यता पूरुष कपर्दी तर्फ गौरी शंकर उमावि रामेछाप प्रथम, श्री
कृष्ण उमावि खाँडादेवी टीमू द्धितीय र अरुणोदय मावि सैपु तृतीय भएका छन् । जिल्ला खेलकुद विकास समिति
रामेछापको आयोजनामा सुरु भएको सो प्रतियोगितामा क्षेत्रीयस्तरका खेलबाट विजयी विद्यालयका
विद्यार्थीहरुले भाग लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै