२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

अब अदालतमा दोभाषे सेवा उपलब्ध

२०७२, १३ फाल्गुन बिहीबार १४:४३

प्रज्वल पौडेल/फागनु १३, रामेछाप । मुद्धाको कुनै पक्ष वा साक्षीलाई दोभाषे
आवश्यक परेका बखत अब अदालतले दोभाषे उपलब्ध गराउने भएको छ ।

दोभाषे प्रयोग सम्बन्धी निर्देशिका २०७२ सर्वाेच्च अदालतबाट पारित भई देशभरिका सबै अदालतमा
पत्राचार समेत गरिसकिएको छ ।
जिल्ला अदालत रामेछापका न्यायाधीश किरणप्रसाद शिवाकोटीले भाषाका कारण
समस्यामा परेका सेवाग्राहीलाई दोभाषे सेवा अदालतले उपलब्ध गराउने बताए ।

यसका लागि अदालतले दोभाषेको सूची तयार गर्ने जिल्ला न्यायाधीश शिवाकोटीले जानकारी दिए ।
सरकारी कामकाजको भाषा नबुझ्ने सेवाग्राहीका लागि न्यायमा पहुँच सुनिश्चित गर्न यस्तो निर्देशिका आएको
जिल्ला अदालतका श्रेस्तेदार मनोज श्रीवास्तवले जानकारी दिए ।

रामेछापमा कुनकुन भाषामा दोभाषे आवश्यक पर्छ भन्ने विषयमा छलफल गरी दोभाषे सूचिकृत गरिले
श्रीवास्तवले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू