2026-06-30 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नेपाल निर्माण उद्योग परिषदमा नयाँ नेतृत्व

प्रज्वल पौडेल/ फागुन २१, रामेछाप ।
नेपाल निर्माण उद्योग परिषदको मन्थलीमा शुक्रबार सम्पन्न प्रथम जिल्ला अधिबेशनले रामकुमार
पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ । नबगठित समितिको उपाध्यक्ष,सचिब र
कोषाध्यक्षमा क्रमशः साजन सिबाकोटी, कृष्ण थापा र सुरेश उदाश रहेका छन् भने सदस्यहरुमा भिम बहादुर तमाङ,
राम बाबु घिमिरे, गणेश विक, रमेश उदाश, उज्जल सुबेदी, मुकेश सुनुवार, र राज श्रेष्ठ लगाएत रहेका छन्

परिषदका अध्यक्ष हरिबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाल निर्माण
उद्योग परिषदका केन्द्रिय अध्यक्ष लंक केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ