2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

बालविकास समाजले रामेछापमा सञ्चालन गरेको कार्यक्रमको अनुगमन

चैत
४ गते, रामेछाप । 

बालविकास समाजले रामेछाप जिल्लामा सञ्चालन
गरेको कार्यक्रमको बुधबार अनुगमन गरिएको छ । समाजले जिल्लाको भटौली र पकरबास गाविसमा विद्यालय तथा
समुदायस्तरमा सञ्चालन गरेको कार्यक्रमको अनुगमन गरिएको हो ।

संस्थाले विद्यालयस्तरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, खेल सामाग्री, अस्थाई सिकाई
केन्द्र निर्माण लगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ भने समुदायमा सचेतना र आयआर्जनको लागि सहयोग
गर्दै आएको छ ।

त्यसैगरी संस्थाले इट्टाभट्टामा काम गर्न जाने
विद्यार्थीहरुलाई विद्यालयमा पढ्न वातावरण निर्माणको लागि सहयोग गर्दै आएको छ । संस्थाले हालको मन्थली
नगरपालिकामा पर्ने साविकको भटौली र भलुवाजोर गाविस तथा पकरबास, राकाथुम र खनियापानी गाविसमा सहयोग गर्दै
आएको छ ।

अनुगमनको क्रममा कृषि, पशु, शिक्षा, घरेलु, महिला
बालबालिका लगायतका सरोकारवाला सरकारी कार्यालय तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई