2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

होली पर्वलाई विकृति मुक्त बनाउन जिल्ला प्रहरी कार्यलय रामेछापको आग्रह

download

चैत्र ८, प्रज्वल पौडेल , रामेछाप ।

होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी
छ्याप्ने लगायत कार्य गर्नेलाई रामेछापमा प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने भएको छ । होली
पर्वको नाममा जथाभाबी लोला हान्ने, ईच्छा विना रंग अविर लगाई दिने, महिला हिँसाजन्य कार्य गर्ने
लगाएतलाई पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने भएको हो ।

आज दिउँसो सदरमुकाम मन्थलीमा माइकिङ गर्दै जिल्ला प्रहरी कार्यलय
रामेछापले होली पर्वलाई विकृतिमुक्त बनाउन आग्रह गरेको छ । पर्वको नाममा विकृति फैलाउने काम गरे कानुनी
दाहेरामा ल्याईने प्रहरी कार्यलयको भनाइ छ ।

होलीको दिनमा समेत कसैको इच्छा विपरीत होलीको नाममा फोहोर पदार्थ फाल्ने, रङगे दल्ने, जबर्जस्ती लोला
हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत सजाय हुने भएकाले विकृति फैलने कुनै कार्य नगर्न प्रहरीले आग्रह गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई