2026-06-29 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

२ सय विद्यार्थीले पाए दाताबाट शैक्षिक सामग्री ।

चैत्र ९, प्रज्वल पौडेल , रामेछाप ।

रामेछापको गेलु स्थित पशुपति निमावि भुलभुलेका २ सय विद्यार्थीले दाताबाट
शैक्षिक सामग्री प्राप्त गरेका छन् । आदिवासी जनजाति पत्रकार समाज फोनिज जापानका अध्यक्ष शान्तकुमार
पहरीमार्फत् विद्यार्थीले सोमबार शैक्षिक सामग्री प्राप्त गरेका हुन् । विद्यालय प्राङ्गणमा आयोजित एक
कार्यक्रमका बीच पहरीले कापी, कलमलगायतका सामग्री हस्तान्तरण गर्नुभएको हो ।

पहरीले विद्यालयका हरेक कक्षाकोठामा भित्ते
घडीसमेत प्रदान गर्नुभएको छ । सो अवसरमा पहरीले आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी
व्यक्त गर्दै निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो
अवसरमा विद्यालयका प्रअ विष्णुबहादुर खत्रीले पहरीलाई सहयोगका लागि धन्यवाद दिनुभयो

यता
रामेछापको गागल भदौरै स्थित भारति उमावि मेगर्पाले ३९ औ स्थापना दिवस तथा अभिभावक भेला मनाएको
छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर खड्का र सहायक जिल्ला शिक्षा अधिकारी रमेश सिंह
थापाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालयका  प्रधानाध्यपक रामबहादुर श्रेष्ठले आर्थिक बर्ष
२०७१÷७२को कूल ५४ लाख ५० हजार बराबरको आयव्यय प्रस्तुत गर्नुभयो । उहाँले १० बुँदे आगामी कार्ययोजना
प्रस्तुत भएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ