2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

एक युवा समुह एक नमुना उद्योग संञ्चालन गर्छौ : युवा परिषद उपाध्यक्ष ढुंगेल

चैत्र ११, प्रज्वल पौडेल, रामेछाप ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले एक युवा समुह एक नमुना उद्योग
सञ्चालन गर्न चाहेको बताएका छन् । शान्ति र विकासका लागि साझेदारी नेपालले बुधबार सदरमुकाम मन्थलीमा
भुकम्प पश्चातको पुननिर्माणमा युवाहरुको भुमिका विषायक अन्तक्रिया कार्यक्रममा बोल्दै ढुगेलले यस्तो
बताएका हुन् ।

madhav dhungel

ग्रामीण क्षेत्रलाई लक्षित गर्दै युवासमूह बनाएर यस्तो कार्यक्रम सञ्चालन गर्दा
शहर उन्मूख र बैदेशिक रोजगारीमा जाने युवाहरुको चाप घट्ने उनको दाबी छ । उनले आफ्नो कार्यकालमा ठोस
कार्ययोजना बनाएर युवाको सीप विकास क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।

विकास निर्माणका कार्य सूचारु गर्न सेमिनार र गोष्ठीमा अत्याधिक खर्च हुने गरेको
बताउदै ढुंगेलले त्यसको परिणाम भने शुन्य रहेको धारणा राखे ।

madhav dhungel 2

संस्थाका
अध्यक्ष हिमाल महतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल,
पत्रकार बद्रि नयाँघरे , गैसस महासंघका अध्यक्ष मिलन घिसिङ लगाएतले युवा लक्षित कार्यक्रमहरु प्रभावकारी
ढंगवाट संञ्चालन गर्न सुझाव दिएका छन् ।

madhav dhungel 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई