2026-06-27 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा माघदेखि प्याराग्लाडिङ सञ्चालन हुने, यस्तो छ तयारी

2019-12-24

पुस ८, बैतडी | बैतडीमा प्याराग्लाइडिङ माघदेखि सञ्चालनको तयारी भइरहेको छ | भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बैतडीको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो | उक्त परिक्षण सफल भएपछि माघ देखि नियमित संचालन हुने भएको छ |


जिल्लाको  पाटन र दोगडाकेदारमा प्याराग्लाइडिङ उडान सफल भएको बैतडी अमेजिङ एडभान्चर प्रालिका भुपेन्द्र कार्कीले बताएका छन् | उनका अनुसार तीन ठाउँमा परीक्षण गरिएको प्याराग्लाइडिङ उडान बैतडीको पाटनमा सबैभन्दा राम्रो रहेको छ |

यो संगै बैतडीमा अन्तरिक तथा बाह्य पर्यटक भित्रिने विश्वास लिइएको छ | दोगडाकेदार गाउँपालिकाको आर्थिक सहयोगमा दोगडाकेदारको सिल्लेगडामा १३ सय मिटर जिपलाइनको डीपीआर समेत तयार भएको छ | त्यसैगरी चमेलिया, सेती र महाकालीमा ¥याफ्टिङको तयारी भइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी