पर्वत । पर्वतमा एउटै गाउँबाट डेढ करोडको सुन्तला विक्रि भएको छ  । गत वर्षको तुलनामा यस वर्ष असिना कम परेकाले सुन्तालना उत्पादन दोब्बरले बृद्धि भएको हो ।मोदी गाउँपालिका २ देउपुरमा सुन्तला उत्पादन यस वर्ष दोब्बरले बृद्धि भएको हो । 

गत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतमा एउटै गाउँबाट डेढ करोडको सुन्तला विक्रि भएको छ  । गत वर्षको तुलनामा यस वर्ष असिना कम परेकाले सुन्तालना उत्पादन दोब्बरले बृद्धि भएको हो ।मोदी गाउँपालिका २ देउपुरमा सुन्तला उत्पादन यस वर्ष दोब्बरले बृद्धि भएको हो । 

गत"/>

2026-09-14 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

एउटै गाउँबाट चार कारोडको सुन्तला विक्रि

पर्वत । पर्वतमा एउटै गाउँबाट डेढ करोडको सुन्तला विक्रि भएको छ  । गत वर्षको तुलनामा यस वर्ष असिना कम परेकाले सुन्तालना उत्पादन दोब्बरले बृद्धि भएको हो ।मोदी गाउँपालिका २ देउपुरमा सुन्तला उत्पादन यस वर्ष दोब्बरले बृद्धि भएको हो । 

गत बर्ष उत्पादन कम भएपनि यस बर्ष राम्रो दाना र असिना नपरेकोले उत्पादन बढेकोे कृषक बाबुराम तिमिल्सिनाले बताउनुभयो । 

देउपुरका कृषकले गत वर्ष ३ करोड मुल्यका सुन्तला बिक्री गरेका थिए । यस बर्ष पनि उत्पादन बढेका कारण ४ करोड भन्दा बढी भित्रने विश्वास छ ।

परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरुले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका एक सय ६० भन्दा बढि कृषक अन्य खेती छाडेर व्यावसायीक सुन्तला खेतीमा लागेका हुन् । साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिक रुपमा शुरु गरेको माछापुच्छ«े सुन्तला समुहका अध्यक्ष दाताराम चापागाईले बताउनुभयो ।

शुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रुपमा प्रत्येक परिवारको दुई देखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाईँको भनाई छ । ‘मकै कोदो लगाउँदा २० हजार कमाई नहुने ठाउँमा सुन्तला लगाउँदा पाँच लाख कमाई हुन्छ,’ उहाँले भन्नुभयो । मोदी गाउँपालिकामा मात्रै सुन्तलाका ३ पकेट र १ ब्लक क्षेत्र विस्तार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले