2026-09-10 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बैदेशिक रोजगार’ को नयाँ एप (डाउनलोड गर्नुहोस्)

माघ ९, काठमाडौँ | बैदेशिक रोजगारमा जाने नेपालीहरुको लोकप्रिय बनेको ‘बैदेशिक रोजगार’ को पुरानो एपमा केहि समस्या आएपछि साझा सबाल मिडियाले नयाँ एप सार्वजनिक गरेको छ । मिडियाले पुरानै नाममा नयाँ एप प्ले स्टोरमा सार्वजनिक गरेको हो । 

प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर राखिएका छन् भने थप फिचरहरु अपडेटमा रहेको छ । 

पहिलेको पुरानो एप चलाईरहेकाहरुले उक्त एप अनस्टल गरेर नयाँ एप इन्स्टल गर्न सक्नेछन् ।  तलको लिंकमा क्लिक गरेर वा सिधै आफ्नो मोबाइलको Play Store मा गएर Baideshik Rojgar सर्च गरेर ‘बैदेशिक रोजगार’ मोबाइल एप डाउनलोड गर्न सकिन्छ । 

https://play.google.com/store/apps/details?id=com.sajhajobs.project

बैदेशिक रोजगार एपको बारेमा

‘बैदेशिक रोजगार’ एप बैदेशिक रोजगारीमा जान चाहने तथा विदेशमा रहनु भएका लाखौँ नेपालीहरुको सुविधाको लागि तयार पारिएको हो । यो एप साझा सबाल मिडिया प्रा.लि. काठमाडौँले तयार पारेको हो, जुन sajhajobs.com सँग जोडिएको छ । यस एप निर्माण गर्नुको मुख्य उध्यस्यनै बैदेशिक रोजगारीमा थप सहजता र सबैको सूचनामा पहुँच पुर्याउनु हो ।

यस एपले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई बिबिध जानकारी सहित रोजगारीको लागि बिज्ञापनबारे बिस्तृत जानकारी लिएर आफूलाई मन परेको डिमाण्डमा सिधै Apply गर्न, म्यानपावरहरुबारे बिस्तृतमा जान्न, सम्बन्धित म्यानपावरहरुलाई कुनै पनि एजेन्टको सहयोग बिना सिधा सम्पर्क गर्न र सबै बुझेर बैदेशिक रोजगारीमा जान सहयोग गर्छ । त्यस्तै यस एपमा रोजगारीको लागि महत्वपूर्ण जानकारी, टिप्स, रोजगारीबारे जानकारीहरु, बिभिन्न देशमा रहेका दुतावासहरुबारे जानकारीहरु, बैदेशिक रोजगार सम्बन्धि काम गर्ने मेडिकल संस्था, विमा कम्पनि, बैंक, अभिमुखिकरण संस्था र तालिम केन्द्रबारे जानकारी लिन र तिनीहरुको लोकेसन समेत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो