विनोद डाँगी | असार १७, रोल्पा | यसबर्ष रोल्पामा करिब ७५ प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विनोद डाँगी | असार १७, रोल्पा | यसबर्ष रोल्पामा करिब ७५ प"/>
2026-09-16 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पाका करिब ७५ प्रतिसत स्थानमा रोपाइ सम्पन्न

विनोद डाँगी | असार १७, रोल्पा | यसबर्ष रोल्पामा करिब ७५ प्रतिसत धान रोपाइ सम्पन्न भएको छ । रोल्पामा ४ हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रविन्द्र पौड्यालले जानकारि दिनुभएको छ ।

गतबर्ष पानि ढिलो पर्नाले रोपाइको काम कम भएको तर यसपालि बैशाखबाट नै पानि पर्न सुरु गरेकोले ७५ प्रतिसत रोपाइ सम्पन्न भएको उहाँले बताउनु भयो । रोल्पामा बिशेषत जुगाँर, बुढागाँउ, जेदबाङ, जंकोट, मिझिङ, गजुल, खुग्रि, घोडागाउँ, गुम्चाल, बडाचौर लगायतका गाविसमा धानको खेति गरिन्छ । रोल्पामा स्थानिय जातका मार्सि घैया, अनवि, तिल्कि लगाइने र उन्नत जातमा खुमल ४, खुमल ८, सुख्खा ४ र राधा ४ को बिशेष खेति गरिने पौड्यालले बताउनुभयो ।

यसबर्ष किसानहरुलाई अनुदानबाट आएको २० क्विन्टल चामल निशुल्क रुपमा समेत बाडिएको छ । जसमा खुमल ४, खुमल १०, सुख्खा ४ र सुख्खा ६ रहेका थिए । साथै धानको बिउ उत्पादनको लागि खुमल ४ को ढेड क्विन्टल, र सुख्खा ४ को ढेड क्विन्टल बिउ राखिएको कृषि प्रसार अधिकृत रविन्द्र पौड्यालले जानकारि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु