२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतको सबैभन्दा पूरानो निजि बिद्यालयमा खेलकुद सप्ताह सूरू

२०७६, २१ माघ मंगलवार ०७:३९



  पर्वतको जेठो निजि राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आवासिय मा.बि.,कुश्मा पर्वत ले बिद्यार्थिलाई शारीरिक रूपमा चूस्त दुरूस्त राख्न र बिद्यार्थिका अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उदेस्यले बिगत बर्ष हरूमा जस्तै यो बर्ष पनी एक कार्यक्रमका बिच खेलकुद सप्ताहको उद्धाटन गरिएको छ। 

   कार्यक्रममा बिद्यालय सन्चालक समितिका अद्यक्ष रूद्र प्रसाद शर्माले खेलकुद सप्ताहका मूल संयोजक तथा अनुसासन ईन्चार्ज बिकास के.सी. लाई खेलकुद सामाग्री हस्तान्त्रण गरी खेलकुद सप्ताहको सुरूवात भएको जानकारी गराउनुभयो। बिभिन्न ८ बिधामा माद्यमिक  तह र बिभिन्न ७ बिधामा प्राथमिक तहका बिद्यार्थिहरूलाई सहभागी गराईने बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले बताउनुभयो।

सदरमुकाम कुश्मामा अवस्थित बिद्यालयले हरेक साल पठनपाठन अलावा तेक्वान्दो , बक्तिवत्वकला हांजिरीजबाफ नृत्य शैक्षिक भ्रमण चित्रकला हस्तकला लगायतका बिभिन्न अतिरिक्त  कृयाकलाप गर्दै आईरहेको छ ।

बिद्यालयका प्रिन्लिपल थानेश्वर ढकालको अद्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्राथमिक तह  तह शिक्षक ईन्चार्ज कल्पना क्षत्री अनुसासन ईन्चार्ज बिकास केसी. सेयर सदस्य चक्रपाणि शर्मा लेखा प्रमुख अच्युत तिवारी लगायतले शुभकामना राखेको कार्यक्रमको सन्चालन  निम्न माद्यमिक तह शिक्षक ईन्चार्ज प्रकास आचार्यले गर्नुभएको जानाकारी स्काउट शिक्षक मिना खड्काले गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट