२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीका स्थानीय तहले उपलब्ध गराए प्रहरीलाई मोटरसाइकल

२०७६, २१ माघ मंगलवार ११:११

माघ २१, बैतडी | बैतडीका स्थानीय तहहरुले प्रहरीलाई मोटरसाइकल उपलब्ध गराएका छन् | 

स्थानीय तहहरुको सहयोगले प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुग्ने भन्दै जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले एक एक थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए |

दशरथचन्द नगरपालिकाले नागार्जुन प्रहरीचौकी, सुर्नया गाउँपालिकाले रौलेश्वर प्रहरीचौकी, दोगडाकेदार गाउँपालिकाले खोचलेक प्रहरीचौकी र पञ्चेश्वर गाउँपालिकाले हल्दुविनायक प्रहरीचौकीलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् |

समाजमा शान्ति सुरक्षा कायम गर्ने स्थानीय सरकारको दायित्व भएकाले मोटरसाइकल हस्तान्तरण गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन