२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको पाटन विमानस्थलमा लक्ष्य भन्दा १८ महिनापछि कालोपत्रे काम सकियो

२०७६, २७ माघ सोमबार ०९:४७

माघ २७, बैतडी | तडीको पाटन विमानस्थलमा कालोपत्रेको काम सकिएको छ | २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्रे गर्न सुरु गरिएको विमानस्थल कालोपत्रे लक्ष्य भन्दा झण्डै १८ महिनापछि सकिएको छ | 

विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइ, ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको छ | ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो |  निर्माण कम्पनीका अनुसार किनारमा पेन्टिङको काम  भइरहेको छ |

विमानस्थल कालोपत्रेका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो। २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भइ २०३५ सालदेखि हवाई सेवा सुरु भएको पाटन विमानस्थल २०५२ सालदेखि बन्द अवस्थामा रहेको छ |

पाटन विमानस्थलमा कालोपत्रे सम्पन्न भएपनि तत्काल विमानस्थल सञ्चालनमा आउने अवस्था भने नरहेको बताइएको छ। विमानस्थलको टर्मिनल भवन निर्माण नभएकाले विमानस्थल सञ्चालन आउन नसक्ने बताइएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो